एसबिआई बैंकलाई साथी अस्पतालमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंक र साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि कैलालीबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी साथी अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदिश्वर पण्डितले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?