एसबिआई बैंकलाई साथी अस्पतालमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंक र साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि कैलालीबीच सम्झौता भएको छ । सम्झौताअनुसार एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्र्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले साथी अस्पतालका विभिन्न स्वास्थ्य सेवामा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतामा सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदिश्वर पण्डितले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?