बलात्कार आराेप एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदर्शी गाउँपालिका-२ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?