माई पे मेला हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौंं । माई पेले दशैँका अवसरमा एकदिने माई पे मेला गर्ने भएको छ । आगामी शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने मेलामा चर्चित गायक सुगम पोखरेल, द इलिमेन्ट्स, सनुप पौडेल, अनिल रिजाललगायतका प्रस्तुति रहने कम्पनीले जनाएको छ ।

केही दिनअघिमात्रै माई पे इभेन्ट्सले बलिउडका चर्चित गायक कैलाश खेरलाई नेपाल ल्याएर पहिलो संगीतिक कार्यक्रम गरेको थियो । मेलामा खानाको च्यालेन्ज, चंगा डिजाइन, म्याजिक शोलगायत कार्यक्रम रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?