२०३४ को फिफा विश्वकप आयोजना गर्न साउदीलाई नेपालको समर्थन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ ।

२०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) ले समर्थन जनाएको हो ।

एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?