काठमाडाैं । जोर्डनले बिहीवार गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीसहित मानवीय सहायतासहितको विमान पठाएको छ ।
इजिप्टका अधिकारीहरुसँगको समन्वयपछि रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण भएको थियो । यो सहायता गाजापट्टीमा जारी द्वन्द्वको बीचमा चिकित्सा उपचार सुनिश्चित गर्नका लागि पठाइएको हो ।
इजरायल र प्यालेस्टाइनबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेको छ । बिहीवारसम्म मृतकको संख्या २ हजार ६ सय भन्दा बढी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच