काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सीमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४–५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गर्नुभएको हो ।
‘गठबन्धन पनि विस्तारै ४–५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ। म कांग्रेसको महामन्त्री छु। बेला-बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु। त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच