काठमाडौंं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ ।
३० असोज मंगलबार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्को सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच