
एजेसी । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरक्कनवासी सडकमा उत्रिएका छन् ।
उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौँ मोरक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए ।
उनीहरुले प्यालेस्टानइनको झण्डा बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका छन् ।
इजरायलले हमासविहीन भूमि बनाउने संकल्प गरेपछि अमेरिकासहित युरोपियन युनियन आबद्ध राष्ट्रहरू, जापान र भारतसमेतको समर्थन पाएको छ ।
अमेरिकाले जंगी जहाजसहित आवश्यक युद्ध सामग्रीहरूको सहयोग खुलेर गर्दै छ ।
रुस र चीन सम्वाद र शान्तिको कुरा गरे पनि अमेरिकाको समर्थन प्राप्त इजरायललाई सहयोग गर्ने उनीहरूको नीति छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच