बाँक । बाँके कारागारमा कैद मुत्तान गरिरहेका एक कैदिबन्दिको मृत्यु भएको छ ।
जवरजस्ती करणीको मुद्धामा २०७६ साल साउन २६ गतेदेखि कैद भुक्तान गरिरहेका सुर्खेत भेरीगंगा नगरपालिका १० का ४४ वर्षिय खगेन्द्रबहादुर कामीको मृत्यु भएको बताइएको छ ।
शुक्रवार अस्वस्थ्य भएका कामीलाई भेरी अस्पताल पुरयाइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी लामो समयदेखि अस्वस्थ्य रहेको र नियमित उच्च रक्तचापको औषधी खाइरहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच