काठमाडौं । गायक तथा संगीतकार सूर्य राईको दनुवारको नयाँ गीत ‘हराउँछु म तिम्रो कल्पनामा’ सार्वजनिक भएको छ । मनोज साङसोङ राईको संगीत, संगीता घिसिङको शब्द र राजु कार्कीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश सिंह ठकुरीको निर्देशन रहेको गीतको भिडियोमा विजय केसी र जागृती शाही ठकुरीलाई फिचरिङ गरिएको छ । सरोज शाहीको छायाँकन रहेको भिडियोमा निराजन केसीको सम्पादन र कलर छ । गीतको भिडियो कृपा टिभीमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच