तिहार नजिकिएसँगै फर्पिङका कृषक धान थन्क्याउने चटारोमा (फोटो फिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंलाई बिदाइ गरिसकिएको छ । दशैंको बिदाइ सँगै अर्को महत्वपूर्ण चाड नेपालीको घर आँगनमा भित्रिँदैछ । तिहार पर्व नजिँकिदै जाँदा फर्पिङका कृषकलाई भने अर्को चटारोले सताएको छ । बर्ष भरीको अन्न सन्चय गर्ने अर्थात धान थन्क्याउने चटारो चाडपर्वकै बेला छ ।

पाकेर पहेलपुर भएको धान काट्ने कुट्ने सुकाउने थन्क्याउने चटारोमाझ तिहार पनि आउँदैछ । यी दुवै कुरालाई व्वस्थापन गर्दै दिन कटाउदै छन त्यहाँका कृषकहरु।

हेर्नुहोस् तस्विरमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?