
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामचन्द्र खनाल नियुक्त हुनुभएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कुमारी र एनसिसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहनुभएका खनाल सिइओमा नियुक्त हुनुभएको छ । यसअघि सिइओ रहनुभएका रमेशराज अर्यालले राजीनामा दिएपछि खनाललाई नियुक्त गरिएको हो । यसअघि सिइओ रहनुभएका अर्याल एनसिसी बैंकमा सिइओ हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच