काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा भएको साधारणसभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार एक सय ८५ रुपैयाँको ४.२१ प्रतिशतका दरले हुने ५९ करोड ३१ लाख ८८ हजार एक सय ६६ रुपैयाँ नगद लाभांश वितरण गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच