काठमाडौं । नेपालमा पहिलोपटक हाइड्रोजनबाट चल्ने गाडी आएको छ । काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने गाडी ल्याएको हो । काठमाडौं विश्वविद्यालयस्थित ग्रिन हाइड्रोजन ल्याबमा गाडी र हाइड्रोजन रिफ्युलिङ स्टेसन रहेको ल्याबका प्रमुख विराज सिंह थापाले जानकारी दिनुभएको छ । गाडी नेपाल आयल निगमको सहयोगमा ल्याइएको हो ।
काठमाडौं विश्वविद्यालयमा लामो समयदेखि हाइड्रोजनलाई इन्धनका रूपमा वैकल्पिक प्रयोग गर्नेबारे अध्ययन तथा अनुसन्धान भइरहेको छ । सोही क्रममा गाडी नेपालमा ल्याइएको थापाले जानकारी दिनुभएको छ । जैविक इन्धनको तुलनामा ग्रिन हाइड्रोजनको उत्पादनका लागि उच्च प्राथमिकता आवश्यक भएकाले राजनीतिक ब्याकअप चाहिने उहाँ बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच