काठमाडौं । नागरिक बचाऊ अभियानअन्तर्गत आज काठमाडौंको सिफलमा प्रदर्शन भएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको अभियानले काठमाडौंको सिफलमा विरोध प्रदर्शन गरेको हो ।
जिल्ला प्रशासन काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न सहमति नदिएपछि प्रसाईं समूहले सिफल चौरमा कार्यक्रमको आयोजना गरेको हो ।
सिफलमा भएको आन्दोलनमा दुर्गा प्रसाईंसमेत पुग्नु भएको थियो । प्रहरीले स्कर्टिङ गरेर सिफलसम्म पुर्याएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच