तस्वीरमा हेर्नुहोस् राजधानीको सिफलमा आयोजना गरिएको दुर्गा प्रसाईंको कार्यक्रम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नागरिक बचाऊ अभियानअन्तर्गत आज काठमाडौंको सिफलमा प्रदर्शन भएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको अभियानले काठमाडौंको सिफलमा विरोध प्रदर्शन गरेको हो ।

जिल्ला प्रशासन काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न सहमति नदिएपछि प्रसाईं समूहले सिफल चौरमा कार्यक्रमको आयोजना गरेको हो ।

सिफलमा भएको आन्दोलनमा दुर्गा प्रसाईंसमेत पुग्नु भएको थियो । प्रहरीले स्कर्टिङ गरेर सिफलसम्म पुर्‍याएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?