काठमाडौं । प्रदीप खड्काको पहिलो हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । सिनेमाको टाइटल घोषणा गर्दै प्रदीपको पहिलो हिन्दी चलचित्रबारे जानकारी दिइएको हो । हिन्दीसहित विभिन्न भाषामा बन्ने चलचित्र बिग बजेटमा निर्माण गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
जीवन थापाले निर्देशन गर्ने चलचित्रमा भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्तकुमार गुप्ता र राजव कुँवरको लगानी रहनेछ । चलचित्र आउँदो वर्ष सिनेमाघरमा आउनेछ । सुवास कालेले चलचित्र ‘प्रेम गीत-३’ भारतमा वितरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच