![स्वास्थ्यका लागि काँचो केरा](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Raw-bananas-for-health.jpg)
काठमाडौं । लघुचलचित्र ‘फेजेज’ दर्शकमाझ आएको छ । यु क्रिएसन निर्माता रहेकोे ‘फेजेज’मा शेरबहादुर राई उर्फ, राज राई, जिना निरौला, जयेन्द्र साउत, शेखर दाहाल, लेसम मगर, श्याम कार्की, विश्वास नेपाली, अजय बान्तवा राई, सविना तामाङ, सौरव कार्की, राजु खतिवडालगायत कलाकारको अभियन छ ।
वीरेन्द्र सिंह कसुवाको लेखन/निर्देशन, कृष्ण रिजालको सहनिर्देशन र रञ्जितवावु श्रेष्ठको छायांकन रहेको यो लघुचलचित्रलाई ओजश थिएटर एण्ड फिल्म स्टुडियोले निर्माण गरेको हो ।
मायाप्रेममा आउने उतारचढाबलाई यसमा समेटिएको राज राईले जानकारी गराउनुभयो । काइट्स इन्टरटेन्मेन्टको पोष्ट प्रोडक्सन रहेको यो लघु चलचित्र यु क्रिएसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच