कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ । बैठक आज दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाइएको हो । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?