एनसेलको केन्द्रीय कार्यालय परिशरमा अनेरास्ववियुको विरोध प्रदर्शन (तस्बिर तथा भिडियाे)

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनसेलको केन्द्रीय कार्यालय अघि अखिल नेपाल राष्ट्रिय स्वतत्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ । एनसेलको अपारदर्शी ठगी धन्दा गर्ने गिरोहविरुद्द खबरदारी गर्नअनेरास्ववियु विद्दार्थी सङ्घठनले कार्यालय अघि प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका विद्यार्थी संगठनले विभिन्न प्लेकार्ड र नाराबाजी गर्दै विरोध जनाएका हुन् ।

हेर्नुहोस्, तस्बिरहरुः

तस्बिरः फोटो लाइब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?