लोसपा केन्द्रीय समिति बैठक काठमाडौंमा बस्ने

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समितिको बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।

बैठकमा समसमायिक राजनीतिक, संगठन तथा राष्ट्रिय सभा निर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?