नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक जनाको शव फेला

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । काठमाडौंमा एक पुरुषको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो।

शव फेला पर्नेमा काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?