प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार हरिबोल गजुरेलद्वारा राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिनुभएको छ।

उहाँले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउनु भएको थियो । तर, उहाँको राजीनामा स्वीकृत भएको छैन । उहाँले के कति कारणले राजीनामा दिएको बारे खुलाउनु भएको छैन ।

गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्री प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?