काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको छ । आइतबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार ५.२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।
बैंकको चुक्ता पुँजी तीन अर्ब २६ करोड ७५ लाख ९१ हजार सात सय १६ रुपैयाँको पाँच प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५ लाख ९८ हजार नौ सय २५ रुपैैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच