काठमाडौं । सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।
बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ । यससँगै सचिव लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बन्नुभएको छ ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने पनि निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच