पश्चिम नेपालको भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने हुनुभएकाे  छ ।

नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने उहाँको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिनु भएकाे छ ।

उहाँका अनुसार पूर्वराजा शाहसँगै उहाँकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भ्रमणमा जानुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?