इजरायलद्वारा दक्षिणी गाजामा आक्रमण शुरु

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार दक्षिणी गाजाको खिरबात इख्जा क्षेत्रमा सैन्य कारबाही शुरु गरेको जनाएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको खरिबात इख्जा क्षेत्रमा इजरायलले आक्रमण शुरु गरेको हो ।

गाजामा अक्टोबर ७ देखिको आक्रमणमा हालसम्म २१ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको निधन भएको छ । हमासले भने इजरायलमा करिव १ हजार २ सय इजरायली नागरिकको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?