काठमाडौं । हुण्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै हुण्डाई न्यु इयर डिलाइट २०२४ योजना ल्याएको छ । उक्त ग्राहकमुखी योजना नेपालभरिका सबै शोरुममा लागू हुने बताइएको छ ।
योजनाअन्तर्गत ग्राहकले पाँच लाखसम्म आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिदमा प्रोत्साहनस्वरूप ५० हजारसम्म गो-ग्रिन बोनसका साथै गाडीको मोडल इयरका आधारमा पाँच लाखसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी कर तथा तुरुन्तै मूल्यांकन र एक्सचेन्ज सुविधा रहेका छन् । सबै हुण्डाई आइसिई गाडीमा तीन वर्ष वारेन्टी, छ वर्षको फ्री सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी रहेको पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच