बैध नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा प्रदर्शन, जलाए प्रधानमन्त्रीको पुत्ला (तस्वीर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महँगी, भ्रष्टाचार, गिरफ्तारी, राष्ट्रघाती सन्धिसम्झौता विरुद्ध प्रदर्शन गरेको छ ।

बैध नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले आज शान्तिबाटिकामा प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्लादहन समेत गरेका छन्। उनीहरु शान्तिबाटिकाबाट प्रदर्शन गर्दै इन्द्रचोकमा संसदीय मुख्यालय लेखेको पुत्ला जलाएका छन् ।

उनीहरुले सरकार विरोधी नारा समेत लगाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?