
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मेरले गरेको गोल नै निर्णायक गोल बनेको थियो । पाल्मेरले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
यो चेल्सीको यस सिजनमा नवौं जित हो । यो जितपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ । त्यस्तै फुलह्यामको २१ खेलमा २४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच