कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमालेकी रूक्मिणी कोइराला विजयी

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनु भएको छ । उहाँले सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएको चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।

एमालेकी कोइरालले ५ हजार ८६ मत प्राप्त गर्नुभएको छ भने उहाँकी प्रतिस्पर्धी कार्कीले ४ हजार ९९२ मत पाउनु भएको छ ।

यहाँ सत्ता गठबन्धनमा फ्लोर क्रस भएको छ । कोइरालाई सत्तागठबन्धनकै मतदाताले भोट दिएका छन् । यहाँ एमाले(राप्रपाको तालमेल थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?