नाइजेरिया अफ्रिका कपको क्वार्टरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं। अफ्रिका कप अफ नेसन्समा नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्यामरुनलाई हराउँदै नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश गरेको प्रवेश गरेको हो ।

नाइजेरियाले क्यमरुनलाई २–० गोल अन्तरले पराजित गर्यो । नाइजेरियाका लागि एडेमोला लुकम्यानले दुई गोल गरेका थिए । उनले खेलको ३६औँ र ९०औँ मिनेटमा गोल गरेका थिए ।

नाइजेरियाले अन्तिम आठका लागि अब एनगोलासँग प्रतिस्पर्धा गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?