काठमाडौं । उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि तापक्रम घट्दै जादा क्रमशः न्यूनतम तापक्रम २।२ मा झरेको काठमाडौंको तापक्रम २.१ डिग्रीमा झरेको छ । जसका कारण सर्वसाधारणलाई दैनिक रुपमा गर्नु पर्ने काम गर्न समेत असहज भएको छ । बाक्लो कपडा लगाउनु पर्ने, आगो बालेर ताप्नु पर्ने अवस्था समेत सृजना भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच