काठमाडौंमा चिसो बढ्यो (तस्बिरहरू)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि तापक्रम घट्दै जादा क्रमशः न्यूनतम तापक्रम २।२ मा झरेको काठमाडौंको तापक्रम २.१ डिग्रीमा झरेको छ । जसका कारण सर्वसाधारणलाई दैनिक रुपमा गर्नु पर्ने काम गर्न समेत असहज भएको छ । बाक्लो कपडा लगाउनु पर्ने, आगो बालेर ताप्नु पर्ने अवस्था समेत सृजना भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?