![जुम्लामा हिमपात, किसान खुसी](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Himapat-jumla-khalanga.jpg)
टर्की । टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ । संस्कृति तथा पर्यटनमन्त्रीले बुधवार यसबारेमा जानकारी गराउनुभएको हो ।
२०२३ वर्ष ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।२०२३ मा टर्की रुसी पर्यटकहरुको लागि सबैभन्दा लोकप्रिय गन्तव्य थियो ।
त्यसपछि जर्मन आगन्तुकहरू रहेको उहाँले बताउनु भयो । एरसोयले हाल विशेष गरी उत्तर अमेरिका, क्यानडा, चीन, भारत र अष्ट्रेलियाबाट थप आगन्तुकहरूलाई आकर्षित गर्न अध्ययनहरू भइरहेको छ । सन् २०२३ मा ९९ डलर रहेकोमा यस वर्ष प्रतिपर्यटक औसत खर्च १०६ डलर पुग्ने पनि मन्त्रीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच