हिमालय टाइम्सकर्मी कोइराला सम्मानित

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । हिमालय टाइम्सकर्मी निरोज कोइराला सम्मानित हुनुभएको छ ।

विगत लामो समयदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएको कोइरालाले ऐतिहासिक भोजपुर नगर डबली मेलाका बिषयमा राष्ट्रिय सञ्चार माध्यमबाट पुर्याएको सेवाका लागि उहाँलाई शनिबार सम्मान गरिएको हो ।

भोजपुरमा रहेर पत्रकारिता गर्दै आउनु भएका बरिष्ठ पत्रकार निरोज कोइरालालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले सम्मानसहित सम्मानपत्र समेत प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?