आज तरकारी तथा फलफूलको मूल्य कति छ ?

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषी उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३५, अदुवा २००, रातो आलु र रातो भारतीय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ७०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

त्यस्तै आज भारतीय सुकेकाे प्याज न्यूनतम ६२ रूपैयाँ प्रतिकेजीका दरले काराेबार भइरहेकाे छ ।

आज तरकारी तथा फलफूलको मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?