इलाममा चिसाे बढ्याे (तस्बिरहरु)

सुरेन्द्र थापा
Read Time = 2 mins

इलाम । पुर्वी पहाडी जिल्ला इलाममा मौसम प्रतिकुल भएको छ । अचानक बढेको चिसोको कारण जनजीवनसमेत प्रभावित भएको छ । जाडो बढे सङ्गै जिल्लाका विभिन्न स्थानमा हुस्सु देखापरेपछि कृषकका बालीसमेत प्रभावित हुन थालेका छ्न् ।

माघ अन्त्य तिर आईपुग्दा पर्न थालेको तुसारोले कृषकका बारीमा भएको आलुलाई सबै भन्दा धेरै प्रभाव पारेको छ भने मौसम कै कारण ब्यापारीले कुचोको भाउ घटाएपछि बेच्न तयार नगदेबालीसमेत घर मै थन्किने स्थितिमा पुगेको छ । बाक्लो हुस्सुको कारण यातायात सेवासमेत प्रभावित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?