स्वस्थानीका व्रतालुको परदेश यात्रा (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट पशुपति मन्दिर आएका छन् । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । सो अवधिमा पशुपति मन्दिर, फर्पिङ, पनौती, चाँगुनारायण जाने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?