
काठमाडौं । स्पा संघ नेपालको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो साधारणसभाबाट सुरेश पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा विनोद श्रेष्ठ, महासचिवमा अमृत थोकर, सचिवमा रामदेव महतो, कोषाध्यक्ष कैलाशसिंह थारू र सह-कोषाध्यक्षमा सविता अधिकारी निर्वाचित भएका छन् ।
सदस्यमा रामेश्वर भैजू, कुमार भण्डारी, केशव बस्नेत, श्यामकुमार पोखरेल, भुवनेश्वर फैजू, नवराज दाहाल, सैजिला थिङ र सूर्यबहादुर श्रेष्ठ रहेका छन् । संघ मुलुकभरका स्पा तथा वेलनेस सञ्चालकको साझा संस्था हो । संघका अनुसार पर्यटन क्षेत्रमा स्पा व्यवसायले ठूलो सम्भावना बोकेको व्यवसायीले बताएका छन् । हाल मुलुकभर एक सयभन्दा बढी स्पा सञ्चालनमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच