काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० नेपाली कांग्रेसका प्यानल नै विजयी भएको छ । कांग्रेसबाट निर्वाचित अध्यक्ष रामकुमार केसीले ३४२८ मत ल्याएर विजयी हुनुभयो । यस्तै नेकपा एमालेका अशोक कार्कीले १९२३ मत ल्याउनुभयो ।
यो वडामा मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा धेरै २७२८ मत ल्याउनुभएको छ । यस्तै कांग्रेसकी सिर्जना सिंहले १७९७ र एमालेका केशव स्थापितले १११७ मत प्राप्त गर्नुभएको छ ।







आज कालिमाटीमा कति छ तरकारी
मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको