चिनियाँ नयाँ वर्षको अवसरमा टुँडिखेलमा सांस्कृतिक मेला (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा आज टुँडिखेलमा वसन्त पूर्व मनाइएको छ । सो अवसरमा चिनियाँ राजदूत चेन सोङ्ग र उपसभामुख इन्दिरा राणाले शुभकामना व्यक्त गर्नुभयाे ।

सो पर्वमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीतसमेत प्रस्तुत गरिएको थियो । चिनियाँ नयाँवर्षको अवसरमा नेपालमा आयोजना गरिएकाे यो नै पहिलाे सांस्कृतिक मेला हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?