काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको फागुन ३ र ४ गते बसेको बैठक सम्पन्न भएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेकोे बैठकले महासमितिमा पेश गर्ने तीन वटै प्रतिवेदनमा प्राप्त सुझावलाई समावेश गरी परिर्माजनसहित पेश गर्ने गरी पास गरेको छ ।
साथै महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ तथा शुभेक्षुक संस्थाका केन्द्रीय अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले संघीय संसद, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ। जसको सदस्यमा केन्द्रीय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच