
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित आठौं सुर्य नगर गोलकपको उपाधि बागमती युवा क्लबले चुमेका छ ।
सोमबार बागमती युथ क्लब र नेपाल पुलिस क्लब बीच भएको फाइनल खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै बागमती युवा क्लबले जित हाल परेका हो ।
लुम्बिनी प्रदेशको दोस्रो ठुलो र पश्चिम नवलपरासी जिल्लाको सर्वाधिक पुरस्कार रासीको फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै बागमती युवा क्लबले ५ लाख नगर, शिल्ड, मेडल र प्रमाण पत्र हात परेको छ भने उपबिजेता नेपाल पुलिस क्लबले ३ लाख नगर, शिल्ड, मेडल र प्रमाण पत्र हात परेको छ ।
प्रतियोगितालाई सम्बोधन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सुर्य नगर गोल्ड कप बर्दघाटको पहिचान भएको बताउनु भयो । ूनगरले खेलकुदलाई प्राथमिकता दिँदै नगर खेलकुद बिकास समिति बनाइ खेलकुदका विभिन्न बिधामा काम गरिरहेको बताउनु भयो ।
यस्तै निबर्तमान नगर प्रमुख धिरज शर्मा बस्यालले खेल क्षेत्रको चर्चा गर्दै बर्दघाटले राष्ट्रिय रुपमा राम्रा खेलाडी उत्पादन गरेको बताउँदै बर्दघाट खेल क्षेत्रमा उर्वर भूमि रहेको बताउनु भयो ।
बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको नव युवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाकाको संरक्षकत्वमा प्रत्येक बर्ष सुर्यनगर गोल्डकपमा १० टिम सहभागी रहेको बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवम् फुटबल संघ लुम्बिनी प्रदेशका महासचीव भिमकाजी गुरुङले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच