
काठमाडौं । चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ ।
उहाँकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ ।
आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उहाँको निधन भएको जनाइएको छ । चिठी आई है लगायतका उहाँका थुप्रै गजल चर्चित छन् ।
पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उहाँले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाड्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच