
काठमाडौं । एक वर्ष अघि आजकै दिन कोशी प्रदेश नामाङ्कन गरिएको भन्दै पहिचानवादीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आजको दिनलाई प्रदेश नं १ पुन नामाङ्कन संयुत्त संघर्ष समितिले कालो दिनका रुपमा मनाएको छ ।
काठमाडौंको तिनकुने स्थित उपत्यकामा बसोबास गर्ने कोशी प्रदेश बासिहरुले कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्र्शन गरेका छन् ।
पहिचानवादीहरू पुन नामाङ्कनका लागि लामो समयदेखि आन्दोलनमा छन् । यद्यपि केही दिनअघि पहिचानवादी र कोशी सरकारबीच सहमति पनि भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच