काठमाडौं । खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको लोकदोहोरी गीत ‘चिया कफी देउ’ सार्वजनिक भएको छ । अर्जुन सुवेदीको शब्द, सागर लामाको संगीत, सुनिल परियारको एरेञ्ज र खडका बाजुरालीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निरेन श्रेष्ठको निर्देशन र राजाराम सिम्खडाको कोरियोग्राफी रहेको गीतको भिडियोमा कुमार सुनेल, अञ्जलि अधिकारी, गोकुलप्रसाद ढकाललगायतको अभिनय छ । राम केसीको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन छ । भिडियो रोयल मुभिज प्रालिले पोष्टप्रोडक्शन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच