काठमाडौं । पदम राई र सुनिता सन्यक लिम्बुको स्वर रहेको डान्सिङ नम्बर ‘हातैमा लेखेको’को गीत सार्वजनिक भएको छ । डिपी खनालको शब्द, ताराप्रकाश लिम्बूको संगीत, उदयराज पौडेलको एरेञ्न रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सागर लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा गायका राई र गायिका लिम्बूको साथमा रिया लामा र निमबाबु तामाङलाई फिचरिङ गरिएको छ । सम्भव सुवेदीको छायांंकन रहेको भिडियोमा अनिल रानाको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच