नागा बाबाहरु पशुपति मन्दिर प्रवेश (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । शिवरात्रिका लागि काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन् ।

अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

  • तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?